राजनीति

सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिहान ११ बजे बस्दैँ

काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बिहान ११ बजे बस्ने भएको हो । सो बैठकमा पार्टी संगठन विकास र विस्तार लगायतका समसामयिक विषयमाथि छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *