राजनीति

माओवादी स्थायी समितिको बैठक सर्‍यो

काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सरेको हाे ।

बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा पनि छलफल हुने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *