राजनीति

दिउँसो २ बजे बस्ने भनिएको माओवादी स्थायी समिति बैठक भोलि ११ बजेका लागि तय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि ११ बजे बस्ने भएको छ । आजदेखि सुरु भएको स्थायी समिति बैठक विहान ११ बजेका लागि तोकएके थियो , त्यसपछि फेरि २ बने बस्नेगरि सारिएको बैठक भोलि ११ बजेका लागि बोलाइएको सचिव देवेन्द्र पौडेलले जाकारी दिए । पौडेलका अनुसार एजेण्डाअनुसार नेताहरुले आ आफ्नो धारणा राख्ने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *