
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाको विषयमा दोषी ठहर गरेपछि सर्वोच्च अदालत परिसरका नाराबाजी सुरु भएको छ । सर्वोच्च परिसरमा शुक्रबार साँझ भेला भएका समर्थकले रविको पक्षमा नाराबाजी गरेपछि ७ जना समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।