राजनीति

यस्तो देखियो नेम्वाङको उम्मेदवारी दर्ता (फोटो फिचर)

काठमाडौं । राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता गराउनका लागि एमालेका शिर्ष नेताहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेका छन ।

अध्यक्ष केपी ओलीलगायतका समर्थनम नेम्वाङका उम्मेदवारी दर्ता गर्दा र प्रस्तावकमा पनि एमाले नेताहरु मात्रै देखिएका

छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *