फिचर

एक्कासी परेको पानीले सर्बसाधारणमा अन्यौल (फोटो फिचर)

काठमाडौं । आइतबार काठमाडौंमा भारी वर्षा भएसँगै सर्बसाधारणलाई असहज भएको छ ।
अचानक आएको मेघ गर्जनसहित आएको बर्षाका कारण कार्यालयवाट घर फर्किरहेकाहरुलाई रोकिदिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको हो ।

काठमाडौं उपत्यकासहित पोखरालगायतका बाग्मती र गण्डकीका पहाडी भुभागसहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *