खेलकुद

बालुवाटारमा क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको निम्तो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिकेटका खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन् ।

शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवासमा खेलाडीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री दाहाल आफै उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *