समाचार

वीरगंज महानगरपालिका : खेलाडीको प्रोत्साहन स्वरुप यामाहा मोटरसाईकल उपहार

काठमाडौं । वीरगंज महानगरपालिकाले राष्ट्रिय क्रिकेट टिममा विजय भएका वीरगंजका खेलाडी ओपनिङ्ग ब्याट्सम्यान आसीफ शेष र अलराउण्डर आरीफ शेषलाई हौसला स्वरुप यामाहा मोटरसाईकल एक / एक थान प्रदान गर्ने घोषणा गरेको छ । विश्वकप छनोेटमा प्रवेश गरेपछि आगामी दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै महानगरपालिकाले थप उपहार प्रदान गर्ने घोषणा गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *