के हो यक्ष प्रश्न ? हुन त जताततै गाह्रो प्रश्नलाई यक्ष प्रश्न भन्ने गरिएको सुनिन्छ। पत्रकारितामा पनि उत्तरदातालाई अप्ठ्यारो पार्ने कडा र र्याखर्याख्ती पार्ने प्रश्नहरूलाई यक्ष प्रश्न भनिएको छ। यक्ष प्रश्न त्यही हो त ? यो के कारणले र कसका कारणले त्यस्ता जीवन मरणका अनि कडा प्रश्नहरू सोधिएको पाइन्छ त श्रुतिस्मृतिमा ? महाभारतको वनपर्वमा प्रसङ्ग … Continue reading के हो यक्ष प्रश्न?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed