विदेश भ्रमणमा जाने नेपालीले २५०० डलरसम्म सटही सुविधा पाउने
काठमाडौं । विदेश भ्रमणमा गएका नेपालीले पाउन सटही सुविधामा नेपाल राष्ट्र बैंक लचिलो बनेको छ । बाह्य क्षेत्रमा सुधार आएसँगै सटहीमा केन्द्रीय बैंक लचिलो बनेको हो । चालू आर्थिक वर्षको मौद्रिक नीतिअनुसार विदेश जाने नेपाली नागारिकले अब २५०० अमेरिकी डलरसम्म सटही सुविधा लिन पाउने भएका छन् । हालसम्मभारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी … Continue reading विदेश भ्रमणमा जाने नेपालीले २५०० डलरसम्म सटही सुविधा पाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed