अर्थ

नेप्सेमा गिरावट

काठमाडौँ । सोमबार झिनो अंकले बढेको नेप्से मंगलबार भने गिरावट आएको छ । मंगलबार कारोबार बन्द हुदा नेप्से १४.२९ अंकले घटेर १ हजार ८६४.४० अंकमा रोकिएको छ । सोमबार नेप्से ३.०४ अंकले बढेको थियो ।

आज २५ हजार ६२५ कारोबारबाट २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच भएको छ भने ५७ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएकामध्ये १९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ कम्पनीको घटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *