गाँजा खेतीका लागी गण्डकी प्रदेशद्धारा कानुनको मस्यौदा तयार, १८ वर्षभन्दा कम उमेरकालाई खेतीमा राेक

काठमाडौं । गण्डकी प्रदेश सरकारले गाँजा खेती गर्नका लागि कानुनको मस्यौदा निर्माण गरेको छ । गण्डकी प्रदेशले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न विधेयकको मस्यौदा बनाइएको हो । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाँजा खेती र घरेलु मदिराको उत्पादन तथा ब्राण्डिङ गर्ने घोषणा गरेको गरिसकेको छ । तर मन्त्रिपरिषद्बाट पास हुन बाँकी छ … Continue reading गाँजा खेतीका लागी गण्डकी प्रदेशद्धारा कानुनको मस्यौदा तयार, १८ वर्षभन्दा कम उमेरकालाई खेतीमा राेक