अर्थ

प्रि-ओपन सेसनमा नेप्से झिनाे अंकले बढ्यो

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले अंक बढेको छ ।

बुधबार प्रि–ओपन सेसनमा १.२८ अंक बढेर नेप्से परिसूचक २००२.९३ विन्दुमा पुगेको छ ।

यस सेसनमा २९ कम्पनीको ७६८ कित्ता सेयर किनबेच हुँदा २६ लाख १३ हजार ६५९ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

यस सेसनमा १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११ वटाको सेयर मूल्य घटेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *