अर्थ

जलमार्गबाट समुद्रमा पहुँच पुर्‍याउने योजना फेरि दोहोरिए

काठमाडौं । सरकारले जलमार्गबाट समुद्रमा पहुँच पुर्‍याउने कार्यक्रम दोहोर्‍याएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लमार्गबाट समुद्रमा पहुँच पुर्‍याउने कार्यक्रम दोहोर्‍याए ।

सरकारले लामो समयदेखि कार्यक्रममा राखे पनि कार्यान्वयन हुन नसकेको जलमार्गको विषय पुनः राखेको हो ।

छिमेकी मुलुकबाट वस्तु आयात तथा निर्यात गर्न बन्दरगाहलाई व्यवस्थित गर्ने भएको छ । रकारले नयाँ पूर्वाधारको रुपमा दोधारा चाँदनी सुख्खा बन्दरगाह बनाउनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *