अर्थमन्त्री पुनले बोले वास्तविकता : बजेट प्रस्तुत गर्दाको झोला नै गाँजाबाट बनेको हो, अनुसन्धानका लागि गाँजा तत्काल खुला गरौं

काठमाडौं । लामो समय अघिदेखि नेपालमा गाँजाको खेतीबारे जारी रहेको बहसमा शुक्रबार अर्थमन्त्री वर्षमान पुनले गाँजा खेतीबारे वास्तविक कुरा बोलेका छन् । उनले शुक्रबार प्रतिनिधि सभाको कृषि समितिको बैठकमा बोल्दै गाँजाले बनेको झोला बोकेर बजेट प्रस्तुत गरेको बताएका हुन् । अर्थमन्त्री पुनले बोलेको वास्तविक सन्देशमा गाँजाबाट थुप्रै कुरा निर्माण गर्न संभव छ । प्रतिनिधि सभाको … Continue reading अर्थमन्त्री पुनले बोले वास्तविकता : बजेट प्रस्तुत गर्दाको झोला नै गाँजाबाट बनेको हो, अनुसन्धानका लागि गाँजा तत्काल खुला गरौं