डनबाद, धनबादको फ्युजन बन्दैछ बहुदलीय जनबाद

बोलीमा मिठास, निर्णयमा स्पष्टता, चरित्रमा शुद्धता र कार्यमा निरन्तरता जस्ता कुराहरुलाई माक्सबादका आदर्श मानिन्छन । जनताको घरदैलो पुग्ने, उनीहरुका समस्याको बारेमा जानकारी राख्ने तिनै समस्यामा…

सबै हेर्नुहोस् डनबाद, धनबादको फ्युजन बन्दैछ बहुदलीय जनबाद

कांग्रेसको नीति सफल, नेता असफल

लोकतान्त्रिक आन्दोलनको अगुवाई र नेतृत्व गरेको राजनीतिक दल नेपाली कांगे्रस चौधौं महाधिवेशनको तयारीमा जुटेको देखिन्छ । कोभिड–१९ को महामारीका कारण अन्यथा निर्णय नभएसम्म आगामी फाल्गुनमा…

सबै हेर्नुहोस् कांग्रेसको नीति सफल, नेता असफल

श्रीमानको कमलो चित्तले गिजोलिएको न्याय

केहीदिन अगाडि अनलाइन पत्रिकामा नेपालको सर्वोच्च अदालतका केही प्रधान न्यायधीशहरुको बारेमा विश्लेषण गरिएको थियो । विश्वनाथ उपाध्यायदेखि वर्तमान प्रधान न्यायधीश चोलेन्द्र शमशेर जबरासम्मका पधान न्यायधीशहरुको…

सबै हेर्नुहोस् श्रीमानको कमलो चित्तले गिजोलिएको न्याय

दामको पूजामा लोभिदा

लामो समयदेखि मोफसलमा बसेर साहित्य सिर्जनामा लागी पर्ने बद्री ढकाल ‘हिरामणि’को जापानी शैलीका हाइकुको वृmति ‘दामको पूजा’ नेपाली साहित्यमा आएको छ जुन स्वगत योग्य छ…

सबै हेर्नुहोस् दामको पूजामा लोभिदा

निजी क्षेत्रको जलविद्युत उर्जालाई नियन्त्रण र प्रतिस्पर्धी बनाउनु हुँदैन

सरकारको स्वामित्वमा जाने, सरकारको सम्पत्तिमा रुपान्तरण हुने र सामाजिक, आर्थिक पूर्वाधारको मेरुदण्ड निजी क्षेत्रलाई नाफाखोर ठानेर सरकारले उपेक्षा गर्न खोज्नु गम्भीर त्रुटी हुन जान्छ ।…

सबै हेर्नुहोस् निजी क्षेत्रको जलविद्युत उर्जालाई नियन्त्रण र प्रतिस्पर्धी बनाउनु हुँदैन

वीपीको दूरदर्शिता, आजको राजनीति र नेपाली कांग्रेस

अहिले नेपालमा अभ्यास गरिएको शासन व्यवस्थाको प्रणेता वीपी कोइराला हुनुहुन्थ्यो । नेपालको स्वाधिनता र स्वतन्त्रता अनि नेपाली जनताको मुक्तिका लागि वीपी कोइरालाले गरेको त्याग, तपस्या…

सबै हेर्नुहोस् वीपीको दूरदर्शिता, आजको राजनीति र नेपाली कांग्रेस

दुई तिहाइको कम्युनिष्ट चमत्कार

नेकपाभित्र आफ्नो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री उपर बिना गम्भीर अभियोग राजीनामा गर्नु पर्ने विषय प्रवेश गराई पार्टी र सरकारलाई अनिर्णयको अवस्थामा राखिएको छ । तत्कालिन…

सबै हेर्नुहोस् दुई तिहाइको कम्युनिष्ट चमत्कार

पर्यटन क्षेत्रलाई चलायमान बनाउ

  एकराज पाठक होटल एसोसिएशन नेपालको तथ्याङ्क भन्छ नेपालमा होटल क्षेत्रमा मात्र करीब रु १५ खर्ब ९५ अर्ब लगानी रहेको छ । यसमा प्रत्यक्ष र…

सबै हेर्नुहोस् पर्यटन क्षेत्रलाई चलायमान बनाउ

नेपालको आन्तरिक मामिलामा चीन-भारत भिडन्त

यतिबेला भारत र चीन नेपाल मामलामा सार्वधिक चर्चामा छन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत आफ्नो नेतृत्वको सरकार अपदस्त गर्न लागिपरेको र त्यस कार्यमा आफ्नै…

सबै हेर्नुहोस् नेपालको आन्तरिक मामिलामा चीन-भारत भिडन्त

पूर्वाधार निर्माणको अबसर

सन् २०२० मा   धेरै देशहरुको आर्थिक बृद्धिदर ऋणात्मक हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । तर  नेपाल त्यसको अपवाद बनेको छ ।  चालु आर्थिक वर्षको …

सबै हेर्नुहोस् पूर्वाधार निर्माणको अबसर