कांग्रेसले बोलायो कात्तिक २१ गते केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २१ गते शुक्रबार दिनको १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, पार्टीको १४ औं…

सबै हेर्नुहोस् कांग्रेसले बोलायो कात्तिक २१ गते केन्द्रीय समिति बैठक

बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर

बाँके । बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल…

सबै हेर्नुहोस् बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर

रौतहटमा कोरोना भाइरस संक्रमितको मृत्यु

रौतहट । कोरोना भाइरस संक्रमणका कारण यहाँ थप एक जनाको ज्यान गएको छ ।चन्द्रपुर –१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन…

सबै हेर्नुहोस् रौतहटमा कोरोना भाइरस संक्रमितको मृत्यु

चौरसिया हत्या प्रकरणः सत्तारुढ दल नेकपामा प्रतिशोधको राजनीति शुरु

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र प्रतिशोधपूर्ण राजनीति शुरु भएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिचको एकताबाट बनेको सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद…

सबै हेर्नुहोस् चौरसिया हत्या प्रकरणः सत्तारुढ दल नेकपामा प्रतिशोधको राजनीति शुरु

बारामा १२ राउण्ड हवाई फायर, एक किशोरसहित तीन प्रहरी घाइते

काठमाडौं । बारामा स्थानीय वासिन्दा र प्रहरीबीच भएको झडपमा तीन प्रहरी र एक १४ बर्षीय किशोर घाइते भएका छन् । बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट…

सबै हेर्नुहोस् बारामा १२ राउण्ड हवाई फायर, एक किशोरसहित तीन प्रहरी घाइते

विगत जस्तो रहेन बडा दशैँको रौनक

काठमाडौँ । राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल…

सबै हेर्नुहोस् विगत जस्तो रहेन बडा दशैँको रौनक

मुख्यसचिव वैरागीलाई कोरोना संक्रमण

काठमाडौं । मुख्यसचिव शंकर बैरागीमा कोरोना संक्रमण भएपछि मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयको काम प्रभावित हुने देखिएको छ । बैरागीले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई संक्रमण पुष्टि…

सबै हेर्नुहोस् मुख्यसचिव वैरागीलाई कोरोना संक्रमण

तिहार नआउदै काठमाडौमा पट्काको तस्करी शुरु

काठमाडौं । तिहार नआउदै काठमाडौ उपत्यकामा विस्फोटक पदार्थ पट्का भित्रन शुरु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार चन्द्रागिरि नगरपालिका २ नागढुङगाबाट करिब १३ लाख…

सबै हेर्नुहोस् तिहार नआउदै काठमाडौमा पट्काको तस्करी शुरु

राष्ट्रपति कार्यालयको ट्वीटर एकाउण्टमा साइबर हमला

काठमाडौं । राष्ट्रपति कार्यालयको सूचना प्रवाह गर्न सञ्चालनमा ल्याइएको राष्ट्रपतिको कार्यालयको सामाजिक सञ्जाल ट्वीटरको अकाउण्टमा साइबर हमला भएको छ । राष्ट्रपति कार्यालयको ट्वीटर ह्याण्डलमा साइबर…

सबै हेर्नुहोस् राष्ट्रपति कार्यालयको ट्वीटर एकाउण्टमा साइबर हमला

पशुपतिनाथ मन्दिरका भण्डारी पक्राउ

काठमाडौं । पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपतिनाथ सेवक संघका अध्यक्ष समेत रहेका पशुपतिनाथ मन्दिरका तालुकवाला…

सबै हेर्नुहोस् पशुपतिनाथ मन्दिरका भण्डारी पक्राउ