देश

टोपबहादुर रायमाझी पक्राउ परेपछि पनि वदनामा गरेको वरिष्ठ अधिवक्ता पन्तको बहस

काठमाडौं । काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा थुनछेक बहसमा शुक्रबारको बहसमा वरिष्ठ अधिवक्ता सुशील पन्तले कानुनको अज्ञानता कसैलाई पनि क्षम्य नहुने बताए ।

भुटानी शरणार्थी प्रकरणमा गजेन्द्र बुढाथोकीलाई नै प्रतिवादी बनाएर मुद्दा सुरु गर्नुपर्ने बतएका छन् । शरणार्थी बनाएर विदेश जाने कुरा गैरकानुनी हो भन्नेमा विवाद नरहेको उल्लेख गर्दै शर्माले निहित राज्य सञ्चालकको स्वार्थ लुकेको बताए । राजनीतिक खेलाडीहरूले टोपबहादुर रायमाझी पक्राउ परेपछि पनि जाहेरी हालेर बनदनाम गरेको उनले इजलासमा भनेका छन् ।

प्रेमराज पन्थीविरुद्ध गौशाला प्रहरीमा टेकनाथ रिजालले उजुरी दिएको भएपनि प्रहरीले चासो नदिएको र पक्राउ परेपछिको जाहेरीमा टोपबहादुरका मुद्दा कसरी अघि भन्दै उनले प्रश्न गरेको समेत उनको भनाइ छ । अहिले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुको प्रतिरक्षा बहसमा वकिलहरुले दोषिलाई निर्दोष भनेर अराधबाट छुट दिने काम गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *