देश

सुवास नेम्वाङको शव पशुपतिमा (तस्बिरहरू)

काठमाडौं । मंगलबार बिहान हृदयघातबाट निधन भएका संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव निजी निवास बालुवाटारबाट बिहीबार पशुपति आर्यघाट पुर्‍याइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *