देश

कलाकारको तिहार (फिचर)

काठमाडौं । यमपञ्चकको अन्तिम दिन आज । देशभर सबैले भाइबहिनी टीका लगाएर मनाएका छन् । विशिष्ट व्यक्ति, सर्वसाधारणसँगै कलाकारलेसमेत तिहार आफ्ना दिदी बहिनी तथा दाजुभाईसँग भाइबहिनी टीका लगाएर मनाएका छन् ।आजबाट यस वर्ष तिहार पनि सकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट