लोकल रक्सी र गाँजा खेतीलाई वैधानिक गर्ने विषयमा संसदमा प्रस्ताव, कार्यान्वयनमा ढिलाइ  

काठमाडौं । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती वैधानिकता दिन सरकार पछि हट्न नहुने बताएकी छिन् । शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।  पहाडी क्षेत्रमा उत्पादन हुने कोदोको रक्सी प्रयोग गर्न जाने औषधिको रुपमा प्रयोग हुने गरेको तर राज्यले देशमा भएको कच्चा पदार्थलाई … Continue reading लोकल रक्सी र गाँजा खेतीलाई वैधानिक गर्ने विषयमा संसदमा प्रस्ताव, कार्यान्वयनमा ढिलाइ