देश

सिरोहिया पक्राउ प्रकरणमा प्रहरी र नेविसंघबीच झडप

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा धनुषा अदालत परिसरमा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

नेविसंघका कार्यकर्ताहरु सरकारविरुद्ध नाराबाजी गर्दै अदालत अगाडि जान खोज्दा प्रहरीले रोक्ने प्रयास गरेपछि उनीहरुबीच झढप भएको हो । सरकारले प्रतिशोध साध्न सिरोहियालाई पक्राउ गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध प्रदर्शन नेविसंघले प्रदर्शन गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *