काठमाडौं । मालिका गाउँपालिका दर्बाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आजबाट स्तरउन्नती सहित सेवा सुचारु भएको छ ।
गाउँपालिकाले स्थानीयवासीहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा दिने उदेश्यका साथ प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा सुचारु गरेको हो ।