फिचर

भ्रष्टाचारविरुद्ध काठमाडौंमा राप्रपाको विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाले भ्रष्टाचारविरुद्ध काठमाडौंको वसन्तपुरमा विरोध प्रदर्शन गरेको छ । विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्दै सबै भ्रष्टाचारका घटनामाथि छानबिन गरी दोषीउपर कानुन कारबाहीको माग राखेकाे छ ।

राप्रपाले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाइसकेको छ । खासगरि नक्कली भुटानी शरणार्थी प्रकरणको सत्य , तथ्य छानविनको नहुने जस्तो संकेत सतहमा आउन थालेपछि सत्य छानविनको माग राख्दै प्रर्दशनद्धारा सरकारलाई ध्यानाकर्षण गराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *