फिचर

उर्लिएको कालिगण्डकी र खनियाघाट गाउँ

केही दिनदेखि परेको अविरल वर्षाका कारण उर्लिएको कालिगण्डकी नदी र किनारमा रहेको खनियाघाट गाउँ । कालिगण्डकी नदीले बागलुङ र पर्वत दुई जिल्लासमेत छुट्याएको छ । तस्बिर : डम्मर बुढामगर/रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *