फिचर

पहिरोले सडक अवरुद्ध

सुर्खेत– दैलेख सडकखण्ड अन्तर्गत माथिल्लो डुंगेश्वर–गुराँसेको बीचमा पर्ने सियाकोट नजिकै सडकमा खसेको पहिरो । पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । तस्बिरः सुरेश आचार्य÷रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *