फिचर

बागलुङ बाजारको दृश्य

बागलुङ नगरपालिका–६ भिरलाखुरी भ्यूपोइन्टबाट देखिएको बागलुङ बाजारको दृश्य । पछिल्लो समय बागलुङ बजारबाट दृश्यावलोकनका लागि भिरलाखुरी पुग्ने आन्तरिक पर्यटकहरु बढेका छन् । तस्बिर : खेमराज गौतम/रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *