कास्कीको पर्यटकीय गाउँ घान्द्रुकको भ्यु पोइन्टबाट देखिएको दृश्य । घान्द्रुक देश–विदेशमा परिचित पर्यटकीयस्थल हो । यहाँ दिनहुँजसो ठूलो संख्यामा पर्यटकहरु आउने गरेका छन् । यहाँको सुन्दरता र मौलिक कला, सँस्कृति अध्ययन–अनुसन्धानका लागि विदेशी पर्यटक आउने गरेका छन् । तस्बीर : जमुना वर्षा शर्मा / रासस