
काठमाडौं महानगरपालिका-५ स्थित हाँडीगाउँमा जात्रामा रथ घुमाउँदै। यहाँ कोजाग्रत पूर्णिमाको भोलिपल्ट ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ हुने गर्छ । यहाँ तीन ठाउँबाट ब्रह्मा, विष्णु र महेश्वरको रथ घुमाइन्छ । रथको गजुर तलपारी गर्भगृह र भगवानको मूर्तिमाथि राखेर रथको निर्माण गरिन्छ । तस्बिर : हरिराम भेटुवाल/रासस