फिचर

गुटेरेस नेपाल आएदेखि अहिलेसम्मका भेटघाट र घुमफिरका तस्बिरहरू

नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस । तस्बिरः किरणराज विष्ट÷रासस
नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद । तस्बिरः किरणराज विष्ट÷रासस
नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आइतबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस
नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आइतबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस
नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आइतबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/
नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आइतबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार शिष्टाचार भेट गर्नुहुँदै । महासचिव गुटेरेस हाल नेपालको औपचारिक भ्रमणमा हुनुहुन्छ । तस्बिर : प्रदीपराज वन्त/रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्न आइतबार सिंहदरबार पुग्नु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्नुहुँदै मुख्यसचिव डा बैकुण्ठ अर्याल । तस्बिर : रत्न श्रेष्ठ/रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार शिष्टाचार भेटवार्ता गर्नुहुँदै । महासचिव गुटेरेस हाल नेपालको औपचारिक भ्रमणमा हुनुहुन्छ । तस्बिर : प्रदीपराज वन्त/रासस
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै । महासचिव गुटेरेस हाल नेपालको औपचारिक भ्रमणमा हुनुहुन्छ । तस्बिर : प्रदीप राज वन्त/रासस
राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार शितल निवासमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस। तस्बिरः रत्न श्रेष्ठ / रासस
राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार शितल निवासमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस। तस्बिरः रत्न श्रेष्ठ / रासस
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग संघीय संसद भवन नयाँबानेश्वरमा आइतबार शिष्टाचार भेटवार्ता गर्नुहुँदै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस । महासचिव गुटेरेस हाल नेपालको औपचारिक भ्रमणमा हुनुहुन्छ । तस्बिर : किरणराज बिष्ट/रासस
नेपाली काङ्गग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार शिष्टाचार भेट गर्नुहुँदै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस। तस्बिरः किरणराज विष्ट / रासस

नेपालको औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको अबलोकन गर्नुहुँदै। तस्बिरः किरणराज विष्ट / रासस
नेपालको औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको अबलोकन गर्नुहुँदै। तस्बिरः किरणराज विष्ट / रासस
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार शिष्टाचार भेटका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई मायाको चिनो प्रदान गर्नुहुँदै। तस्बिरः किरणराज विष्ट / रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आफ्नो स्वागतमा आइतबार आयोजित रात्रीभोजमा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त / रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आफ्नो स्वागतमा आइतबार आयोजित रात्रीभोजमा सहभागी हुनुहँदै। तस्बिरः प्रदीपराज वन्त / रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा आइतबार आयोजित रात्रीभोजमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्ड । तस्बिरः प्रदीपराज वन्त / रासस
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई सोमबार ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा स्वागत गर्दै नेपाली वेषभूषामा सजिएका बालबालिका । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
महासचिव गुटेरेसले सोमबार बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग सामुदायिक तस्बिरमा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता । महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पान्न हुने समस्या कम गर्नका लागि के गर्न सकिन्छ भनेर पहल गर्ने र उक्त सन्देश विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सौजन्य तस्बिर ः रासस
नेपालभ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई सोमबार ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा गरिएको स्वागत कार्यक्रममा सहभागी हुँदै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सोमबार ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ भवन परिसरमा वृक्षरोपण गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
नेपाल भ्रमणमा आउनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई सोमबार पोखरा विमानस्थलमा स्वागत गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : राधिका कंडेल/रासस
नेपाल भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई सोमबार पोखरा विमानस्थलमा स्वागत गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे। तस्बिर : राधिका कंडेल/रासस
नेपाल भ्रमण रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार अन्नपूर्ण आधार शिविरमा । तस्बिर सौजन्यः दीलिप गुरुङ ÷रासस
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार अन्नपूर्ण आधार शिविरबाट फर्कंने क्रममा । तस्बिर÷रासस
सोमबारदेखि पोखरा भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार बिहान पोखराको पुरानो विमानस्थलमा पत्रकारसँगको साक्षात्कारमा सहभागी हुनुहुँदै । तस्बिर ः रामबहादुर थापा÷रासस
दुई दिनको पोखरा भ्रमण सकेर मङ्गलबार लुम्बिनीतर्फ जान लाग्नुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई मायाको चिनो प्रदान गर्नुहुँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य । तस्बिर ः कृष्ण दवाडी÷रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति दीप हुँदै मायादेवी मन्दिर जानुहुँदै । तस्बिर : भरत केसी/रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *