फिचर

रातानाङ्ला बजार

सुर्खेत र दैलेखको सीमानामा रहेको गुराँस गाउँपालिका– ५ स्थित रातानाङ्ला बजारको ड्रोन क्यामराबाट खिचिएको तस्बिर । यो बजार सुर्खेत, दैलेख, जाजरकोट, जुम्लाको मुख्य व्यापारिक केन्द्रसमेत हो । तस्बिर ः सुरेश आचार्य/रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *