देश

नेविसंघले कांग्रेसलाई सोध्यो सरकारमा रहँदा कुशासन किन ?

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कांग्रेस सरकारमा रहेका बेलामा किन कुशासन भन्दै प्रश्न गरेको छ ।

पछिल्लो समय एनसेल प्रकरण आएसँगै त्यसको विवादको चुरो पूर्ण रुपले बाहिर आइनसके पनि यो विवाद अन्तर्राष्ट्रियकरण भइसकेको छ ।

एनसेल शेयर प्रकरणबारे विवाद चर्किएपछि नेविसंघले एनसेलमा भएको अनियमितताविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *