फिचर

शृङ्गारे सर्पको उद्धार

दाङको घोराही उपमहानगरपालिका– १५ भरतपुरस्थित पुष्पा अधिकारीको घरभित्रबाट स्थानीयले जीवितै उद्धार गरेको शृङ्गारे सर्प । जाडो याममा सर्प न्यानो खोज्दै घर भित्र छिर्ने गर्दछन । तस्वीर : कुलदीप न्यौपाने / रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *