फिचर

रत्नेचौरको सुन्दरता

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा गहुँ खेतीको हरियाली र पहेँलाम्मे तोरी खेतीको मनमोहक दृष्य । रत्नेचौरको यो दृश्य हेर्न र कैद गर्न आन्तरिक पर्यटक आउन थालेका छन् । तस्बिर : सन्तोष गौतम/ रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *