फिचर

बेँसीमा फुलेको सिमल

म्याग्दीको मालिका गाउँपालिका– ६ को उपल्लो दरबाङ क्षेत्रमा ढकमक्कै फुलेको सिमल । लेकाली क्षेत्रहरुमा यतिबेला लालीगुराँस फुलेको छ भने बेँसीमा सिमल फुलेर रातै देखिन्छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *