फिचर

हिउँ परेपछि पाथीभरा परिसरबाट देखिएको दृश्य

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट हिमपात पछि शुक्रबार देखिएको आसपासको रमणीय दृश्य । पाथीभरा मन्दिरमा समेत हिउँ परेकाले दर्शनार्थीले पाथीभराको दर्शन सँगै हिउँ खेल्ने अवसर पाएकाछन् । तस्बिर : सन्तोष पुर्कुटी/रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *