फिचर

फेवाताल

सराङकोटबाट लिएको फेवाताल र आसपासको क्षेत्र । पर्यटकीय राजधानी पोखरामा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । तस्बिरः डम्मर बुढामगर/रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *