कञ्चनपुरको लालझाडी गाउँपालिका–२, कञ्जमा घाँसहरु बटुलेर रुखको हाँगामा गुँड बनाउँदै तोप चरा । आफू बस्ने बासस्थान कलात्मक ढाँचामा बनाउने भएकाले यसलाई शिल्पी चरा भन्ने गरिन्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस