फिचर

कलाकारहरुको तिहार (तस्विरसहित)

काठमाडौं । नेपाली कला क्षेत्रका कलाकारले आफ्नो दिदीबहिनी तथा दाजुभाइसँग आपसमा भाइटीका लगाएर मनाएका छन् ।

दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै टीका लगाइदिने चलन रहेको छ ।
कलाकार हरिवंश आचार्यलगायतले भाइटीकाको तस्बिर सामाजिक संजालबाट शेयर गरेका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *