खेलकुद

घुँडाको अपरेशनले स्वारेज चार महिना मैदान बाहिर हुने

एजेन्सी । बार्सिलोनाका फर्वार्ड लुइस स्वारेज चार महिना मैदान बाहिर हुने भएका छन्। आइतबार स्वारेज घुँडाको शल्यक्रिया गरिएकाले उनी चार महिना मैदान बाहिर रहने भएका हुन्।

दाहिने घुँडामा बाह्य मेनिस्कसमा लागेको चोटका लागि उनको शल्यक्रिया गरिएको हो। यसपटकको स्पेनिस ला लिगा उनका लागि बीचमा नै सकिएको छ।

उनले पछिल्लो खेल स्पेनिस सुपर कपमा एथ्लेटिको मड्रिड विरुद्ध खेलेका थिए। यस खेलमा बार्सिलोना ३-२ ले पराजित भएको थियो।

३२ वर्षिय स्वारेजले यस सिजनमा बार्सिलोनाका लागि २३ खेलमा १४ गोल गरेका थिए। य

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *