
काठमाडौँ । सगरमाथा ओरोही कामिरिति शेर्पाले २८ औँ पटक सफल सगरमाथा आरोहण गरेका छन् ।
मंगलवार नेपालमा रहेको विश्वकै सबैभन्दा अग्लो ८,८४८ मिटर उचाई भएको सगरमाथा चुचुरोमा पुगरे शेर्पाले आफ्नो नयाँ रेकर्ड राखेका हुन् ।
यस अघि उनले २७ औँ पटक रेकर्ड राखेर आँफूलाई विश्वमाझ चिनाएका थिए तर पासाङ दावा शेर्पाले २७ औं शेर्पाले पनि २७ औँ पटक सफल आरोहण गरेपछि कामिरितिले मंगलबार अर्को नयाँ रेकर्ड बनाएका हुन् ।