समाचार

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्बेक्षण पेश गर्दै

काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैँछ ।

संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।

आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आब २०७९÷८०को आर्थिक सर्बेक्षण पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *