समाचार

गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महर्जनलाई सम्पादक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

महर्जनलाई मन्त्रिपरिषद् बैठकले २ वर्षका लागि नियुक्त गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *