राजनीति

सुवास नेम्वाङको पार्थिव शरीरमा केपी ओलीले ओढाए पार्टीको झण्डा

काठमाडौं।संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन् ।

नेम्वाङको शव अन्तिम श्रद्धाञ्जलीका एमाले पार्टी मुख्यालय च्यासलमा राखिएको छ ।

नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण मृत्यु भएको हाे ।

अहिले च्यासलमा नेम्वाङको पार्थिव शरीरमाथि मानिसहरूले पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *