खेलकुद

युएईविरुद्ध नेपालले टस जित्यो

काठमाडौँ । नेपालले आज त्रिकोणात्मक टी- २० सिरिज अन्तर्गत पहिलो खेलमा युएईको सामना गर्दै छ ।

मुलपानी क्रिकेट मैदानमा हुन लागेको यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै युएईले पहिला ब्याटिंग गर्ने भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *