खेलकुद

युएईले चौथो विकेट गुमायो, गुलशनले लिए दोस्रो विकेट

काठमाडौँ । नेपालले युएईविरुद्ध चौथो विकेट लिएको छ ।

टस जितेर पहिला बलिङ गरिरहेको नेपालका लागि गुलशन झाले तेस्रो र चौथो विकेट लिएका हुन् । उनले युएईका १५ रन बनाएर खेलिरहेका आसिफ खानलाई आउट गरेका हुन् ।

यसअघि उनले कप्तान मुहमद वासीमलाई आउट गरेका थिए । यस खेलमा सोमपाल कामी र करण केसीले एक एक विकेट लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट