राजनीति

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । जारी बैठकमा सासमयीका विषयमा छलफल भइरहेको छ ।

चाडपर्वको समयमा सरकारका काम कारबाही र सुरक्षा व्यवस्थाका विषयमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *