खेलकुद

हङकङविरुद्ध दोस्रो सफलता, करणले लिए विकेट

काठमाडौँ । नेपालले हङकङविरुद्ध नेपालले दोस्रो सफलता हासिल गरेको छ ।

त्रिकोणात्मक सिरिज अन्तर्गत आजको खेलमा टस जितेर पहिला बलिङ गरेको नेपाललाई पहिलो ओभरमा नै विकेट दिलाएका करण केसीले तेस्रो ओभरमा दोस्रो विकेट दिलाएका छन् । करणले हङकङका अन्शुमन रठलाई आउट गरेका थिए । यसअघि निजाकत खान पहिलो बलमै आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *