
काठमाडौँ । नेपालले हङकङविरुद्ध पाँचौं सफलता हासिल गरेको छ ।
त्रिकोणात्मक सिरिज अन्तर्गत आजको खेलमा टस जितेर पहिला बलिङ गरिरहेको नेपाललाई कुशल मल्लले पाँचौं सफलता दिलाएका हुन् । कुशलले ७ रन बनाएर खेलिरहेका हङकङका एजाज खानलाई आउट गरेका हुन् ।
यसअघि यस खेलमा करण केसीले तीन विकेट लिएका च्थिये भने सोमपाल कामीले एक विकेट लिएका थिए ।