खेलकुद

नेपाललाई सातौं सफलता, अविनाशले लिए विकेट

काठमाडौँ । नेपालले हङकङविरुद्ध सातौं सफलता हासिल गरेको छ ।

त्रिकोणात्मक सिरिज अन्तर्गत आजको खेलमा टस जितेर पहिला बलिङ गरिरहेको नेपाललाई अविनाश बोहोराले सातौं सफलता दिलाएका हुन् । अविनाशले ३६ रन बनाएर खेलिरहेका हङकङका यासिम मुर्ताजालाई आउट गरेका हुन् ।

यसअघि यस खेलमा करण केसीले तीन विकेट लिएका थिए भने सोमपाल कामी, मौसम ढकाल र कुशल मल्लले एक विकेट लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *